काठमाडौँ, २५ पौष । आज २०८२ साल पौष २५ गते शुक्रबारको राशिफल । मेष : अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । वृष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रष्ट वक्ता बन्न सकेमा तपाईंको…