काठमाडौँ, २७ फागुन । आज २०८१ साल फागुन २७ गते मंगलबारको राशिफल मेष : तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। औषधी नियमित गर्न नसक्दा मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। वृष : तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा…