माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

काठमाडौँ, १९ फागुन । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र दुर्घटनामा १५ जना घाइते भएका छन् । ज१५ जना घाइतेहरको प्रहरीद्वारा उद्धार भइरहेको छ ।…