आजको राशिफल

काठमाडौँ, १४ फागुन । आज २०८१ साल फागुन १४ गते बुधबारको राशिफल ।  मेष : दिन सामान्य छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : आफ्नै राशिमा उदय वृहस्पति पुगेका छन्। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।…