सर्लाही, १२ फागुन । सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ । सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन् । जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन् । सर्लाहीका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज भ्याक्सिनको अभाव निरन्तर…