पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

काठमाडौँ, ३ फागुन । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ ।  जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ सुरू गरिएकाे हो ।  डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्न विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न…