बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौँ, २७ माघ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका छन् । घाइतेको चितवन…