जनकपुर, १ चैत । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार आज जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा रोक्ने क्रममा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् । बसमा करिब ३०/३५ जना यात्रुहरु थिए । बस…