काठमाडौँ, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज रोचक दुई खेल आयोजना हुँदै छन् । प्रतियोगितामा आज पश्चिमका दुई टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, पूर्वका दुई टोली जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । दिनको पहिलो खेल ‘इस्टर्न डर्बी’ अर्थात् जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…