काठमाडौँ, ५ मंसिर । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको भाउ बढेको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको…