३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ, २४ माघ । देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान मार्फत ३ लाख ५५ हजार  किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।  अभियान  फागुन ६ गतेसम्म जारी रहनेछ । देशभरका…