काठमाडौँ, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि (सोमबार) बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपाले…