काठमाडौँ, १२ माघ । आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल । मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर्नेछन्। मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ। खानपानमा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ । वृष : दिन सामान्य छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर…