स्कुल बसको ठक्करबाट २ वर्षे बालकको मृत्यु

काठमाडौँ, ५ मंसिर । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रवार बिहान एक स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको स्कुल बसको ठक्करबाट २ वर्षे आदित्य कुमार साहको मृत्यु भएको हो । बिहान सवा ८ बजे भएको दुर्घटनामा स्थानीय रञ्जन साहका छोरा…