काठमाडौँ, ४ मंसिर । आज २०८२ साल मंसिर ४ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ । वृष : दिन राम्रो छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प…