काठमाडौँ, ४ मंसिर । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक जनाको मत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई…