दुई टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु

काठमाडौँ, २६ माघ ।  धादिङको धुनिबेसीमा छुट्टाछुट्टै समयमा दुई टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु भएको वागमती प्रहरीले जनाएको छ । शनिबार अन्दाजी ००ः३ बजे त्रिभुवनराजपथअन्तर्गत खत्रिपौवाबाट खानिखोलातर्फ आउँदै गरेको बा२क ४८८० नंको खाली टिपर धुनिबेसी ९ तिनतिरे धारा सडकबाट ९० मिटर तल खोल्सामा खसी दुर्घटना भएको थियो । दुर्घटना हुँदा टिपर चालक जिल्ला मकवानपुर…