अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ

काठमाडौँ, २५ पौष । कैलालीबाट अवैध खैरो हेरोइनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाले धनगढी उपमहानगरपालिका–०९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम  र धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको…