काठमाडौँ, २२ पौष । आज २०८१ साल पौष २२ गते सोमबारको राशीफल । मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ । विवाद गर्दा…