आजको राशिफल

काठमाडौँ, २१ पौष । आज २०८१ साल पौष २१ गते आइतबारको राशीफल ।  मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। वृष : बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको…