मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ पौष । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको हो । खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको…