पाेखरीमा डुबेर एक बालककाे मृत्यु

काठमाडौँ, ३ मंसिर । रौतहटको कटहरिया नगरपालिकामा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो वडा नम्बर ३ मा घर नजिकैको पोखरीमा डुबेर ४ वर्षीय शिवराम सोनारको मृत्यु भएको हो । बिर्ती प्रष्टोकाबाट करिब ५ सय मिटर दक्षिणतर्फ माछा मार्न पुगेका उनी पोखरीमा डुबेको अवस्थामा स्थानीले फेला पारेका थिए । स्थानीयहरूले तत्कालै बालकलाई…