अकबरे खुर्सानीको मूल्य बढ्यो

काठमाडौँ, ४ मंसिर । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको हो । आज अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ । हिजो थोकमा किलोको औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो । आज भने अकबरे…