काठमाडौँ, ८ पौष । बारामा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बारागढी गाउँपालिका-२ मा दौर्वा चोकस्थित सडकमा दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया कबित्री देबी महराको गए राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा…