दुई दिन सार्वजनिक विदा (सूचनासहित)

काठमाडौँ, ८ पौष । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूले पर्व ख्रिष्टमसको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । जारी सूचना: