मृत फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो

काठमाडौँ, ८ पौष । काभ्रेको मण्डनदेउपुरमा आफ्नै ज्वाइँद्वारा सासुको हत्या भएको खुलेको छ । मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या आरोपमा प्रहरीले ज्वाइँ २८ वर्षीय शुकवहादुर तामाङलाई पक्राउ गरेको हो ।   गत मंसिर ३० गरे तिनमाया आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सासुआमा तिनमाया तामाङले आफूलाई गाली गर्ने…