एनपीएलमा आज चितवन र कर्णाली भिड्दै

काठमाडौँ, ३ पौष । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज प्लेअफको इलिमिनेटरमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको लिग चरणमा चितवनले तेस्रो र कर्णालीले चौथो स्थान सुनिश्चित गर्दै प्लेअफ यात्रा तय गरेका हुन् । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको थियो…