ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु

काठमाडौँ, २ पौष । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ…