एक महिला मृत फेला

काठमाडौँ, १ पौष । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हुलस्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको हो । घरमा खाना खाएर सँगै सुतेका श्रीमान् शिव दर्लामीले राति पानी खान्छु भनेर माग्दा नभेटेपछि खोज्ने क्रममा घरको बलेनीमा…