एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाजले प्रतिस्पर्धा गर्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ । अंक तालिकामा काठमाडौँ र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा…