जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु 

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको अवस्था अज्ञात छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । बुधबार राति कालिमाटी बजारबाट कैना हुँदै कटके गाउँ जाने क्रममा गाडी बाँस्कुटीको उकालो घुम्ती नजिकबाट बिराखोलामा झरेको थियो ।  दुर्घटनामा चालक इन्द्रजित थापा, शारदा…