शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न

सुनसरी, १२ पौष । परमेश्वरको मण्डली विश्व सुसमाचार सामाज सुनसरीको इटहरीमा  विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ द्वारा आयोजित शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा वातावरण र जलवायु परिवर्तनका विविध पक्षहरूबारे चर्चा गरिएको थियो । कार्यक्रममा पृथ्वी पुर्नस्थापना परियोजना (Earth Recovery Project) लगायतका विषयहरूमा विस्तृत छलफल गरिएको थियो । ASEZ…