सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुईजना पक्राउ

सिरहा, १७ मंसिर । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु प्रकरणमा दुईजनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका निम्ति दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार पक्राउ गरी आवश्यक बयान लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । घटनामा प्रयोग गरिएको…