काठमाडौँ, १२ मंसिर । बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा, शिवसताक्षी नगरपालिका-१ कमलपुलस्थित सडकमा प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे.६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु…