एम्बुलेन्समा लागुपदार्थ कारोबार

महोत्तरी, १३ मंसिर । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।  बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको हो । सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित…