आजको राशिफल

काठमाडौँ, १८ मंसिर । आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल मेष : दिन सहज छ। शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षाको नतिजा राम्रो आउने छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। वृष : धन प्राप्त हुने योग छ। व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। व्यापारमा फाइदा हुने…