पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु

काठमाडौँ, ३० कार्तिक । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको हो । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ । दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट पर्सि मङ्गलवार रातभर दीप प्रज्वलन गरी बुधबारका…