काठमाडौँ, २ मंसिर । रुपन्देहीमा कुटपिटबाट एकजनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कुटपिटबाट मायादेवी गाउँपालिका–७, बैरीहवाका ३५ वर्षीय राजु सहानीको मृत्यु भएको हो । उक्त आरोपमा सोही ठाउँका २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहारलाई गएको शुक्रबार राति…