काठमाडौँ, २ मंसिर । आज २०८१ साल मंसिर २ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आफ्ना मान्छेको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ। राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वृष : तपाईंको मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर मन शान्त…