काठमाडौँ, ७ मंसिर । काठमाडौँ उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् । वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, रत्नपार्कमा १५४ र भरतपुरमा १५२ पुगेको छ । उक्त समयमा काठमाडौँको वायुमा पीएम ६१.५…