आजको राशिफल

काठमाडौँ, ९ मंसिर । आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ। हिँड्दा अवरोध हुनसक्ने जोखिम छ। सोचेका काममा अवरोध हुनेछ। बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शुभकार्यका लागि मन अगाडि बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ।…