आजको राशिफल

काठमाडौँ, १० कार्तिक । आज २०८१ साल कार्तिक १० गते शनिबारको राशिफल ।    मेष : दिन सामान्य छ। आज लगानीका क्षेत्र जोखिममा छन्। व्यापारमा मन्दी आउनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। सरकारी कर्मचारी भए बढुवा हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : तपाईंले राम्रो शब्द बोले पनि गलत अर्थ लगाउने साथी सक्रिय छन्। बौद्धिक…