रोल्पा, ७ कार्तिक । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज बिहान लु ३ च १६५६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको हो । प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती…