आजको राशिफल

काठमाडौँ, २७ असोज । आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल ।   मेष : दिन रमाइलो छ। लगानीबाट आम्दानी बढ्नेछ। न्यायको पर्खाइमा भए तपाईंको विजय हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । वृष : बोलीमा मिठास आउने छ। सञ्चित धन खर्च हुने दिन छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंका पछाडि लाग्ने…