काठमाडौँ, २४ असोज । नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार बितेको दुई महिनामा नेपालमा १ करोड ४३ लाख ७९ हजार रुपैयाँको २७ हजार १२४…