एकैदिन ३५ हजारभन्दा बढीले गरे हवाईयात्रा

काठमाडौँ, १७ असोज । बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल निकै भीडभाड हुने गरेको छ ।  विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए ।…