काठमाडौँ, १६ असोज । बाढीपहिरोका कारण अलपत्र १६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरेको हो । पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ । सेलले…