ललितपुर, १५ असोज । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार, विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी हालसम्म ४० जनाको शव फेला परेको हो । फेला परेका मध्ये १७ शव पोस्टमार्टम भई आफन्तले…