च्याउको मूल्य बढ्यो

काठमाडौँ, ९ पौष । बजारमा च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको हो । मंगलबार प्रतिकिलो औसत ३ सय १ रुपैयाँमा किनबेच भएको डल्ले च्याउको भाउ बुधबार २४ रुपैयाँले वृद्धि भई ३ सय २५ रुपैयाँ कायम छ । यस्तै कन्य च्याउको…