जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ८ पौष । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलालीबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।  प्रहरीका अनुसार कैलालीमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई हिरासतमा लिएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविर बस्ने ३८ वर्षीय झंकु राम डगौरा रहेका छन् । उनले ती महिलालाई करणी गरेको सूचना पाएलगत्तै अस्थायी…